सधैं व्यस्त हुने ठमेल र दरबारमार्गमा यस्तो सुनसान (फोटोफिचर)
बिहीबार, १३ चैत २०७६, १८ : २०
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र हो, ठमेल । अरुबेला विदेशी पर्यटकले भरीभराउ हुने ठमेलमा अहिले सुनसान छ । न त स्वदेशीकै ।
ठमेलमा सञ्चालिन व्यवसाय बन्द छन् ।
कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल सुनसान बनेकाे हो ।
एकाध पर्यटक सडकमा देखिन्छन् उनीहरुलाई पनि सडकमा खटिएका प्रहरीले हाल बस्दै आएको ठाउँबाट बाहिर ननिस्कन आग्रह गरिरहेको देख्न सकिन्छ ।
यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन पनि गर्न दिएको छैन ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण