अष्ट्रेलियामा ८ नेपाली कोरोनाभाइरस संक्रमितमध्ये १ जना भए निको, अप्ठेरोमा भएकालाई नेपाल फर्काउने प्रयास
आइतबार, १६ चैत २०७६, १० : ०३
अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएकामध्ये एकजना निको भएका छन् ।
अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सो कुरा पुष्टि गरेको हो ।
तास्मानियामा बस्दै आएका एक नेपाली संक्रमित निको भएका हुन् ।
दूतावासका अनुसार अहिलेसम्म न्यू साउथ वेल्समा ४ जना र भिक्टोरियामा तीनजना संक्रमित भेटिएका छन् । संक्रमित सातैजना आ–आफ्नो घरभित्र क्वारेन्टिनमा रहेको दूतावासले जानकारी दिएको छ ।
दूतावासले नेपाल फर्कन चाहेका र समस्यामा रहेका केही नेपाली विद्यार्थी, घुम्न आएका अभिभावक र अस्थायी भिसा धारकलाई सुरक्षित रुपमा नेपाल फर्काउन काठमाडौंमा रहेको दूतावाससँग समन्वय गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण