इटलीमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक साढे ११ हजार बढी
मङ्गलबार, १८ चैत २०७६, ०७ : २२
इटलीमा एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ ।
संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ ।
यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।
यद्यपि, उपचारपछि कूल १४ हजार ६ सय २० जना निको भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण