पाकिस्तानका प्रधानमन्त्रीले पुनः गरे राष्ट्रव्यापी लकडाउनको विरोध
बुधबार, १९ चैत २०७६, १३ : ५६
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एकपटक पुनः राष्ट्रव्यापी लकडाउनको विरोध गरेका छन् ।
उनले कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मानिसहरुलाई भाइरसविरुद्ध बुद्धिमानीपूर्वक लड्न अपिल गरेका छन् ।
पाकिस्तानमा अहिलेसम्म २ हजार ४२ जना संक्रमित देखिएका छन् भने २६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १२ जनाको स्थिती गम्भीर बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण