इटली र स्पेनबाट पहिलो पटक राहतको खबर
आइतबार, २३ चैत २०७६, ०८ : ४७
संसारभरी कोरोनाभाइरसको सबैभन्दा प्रभावित इटली र स्पेनले संक्रमणसँग लड्न सफलता हात पारिरहेको बताइएको छ । यी दुई देशमा कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमित देखिएका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेन यो महामारीलार्ई कम गर्ने सुरुवाती चरणमा आइपुगेको बताएका छन् ।
यस्तै, इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी भइरहेको छ । इटलीमा पहिलो पटक इन्सेन्टिव केयरमा बिरामीको संख्या कम भएको छ । यसलाई पनि यो रोगविरुद्धको लडाईंमा सफलताको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण