बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाले पिसाब गरिरहेको भिडियो बनाएर पोर्न वेबसाइटमा राखियो, अदालतले मुद्दा खारेज गरेपछि विवाद

स्पेनको एक स्थानीय अदालतको निर्णयको विषयमा महिला अधिकारको समूहमा भारी असन्तोष छ । अदालतले सार्वजनिक स्थानमा पिसाब गरिरहेका महिलाको भिडियो बनाएर पोर्न वेबसाइटमा हालेको मुद्दालाई खारेज गरिदिएको छ...