कोरोनाभाइरस फैलाउँछु भनेर धम्की दिने युवती पक्राउ
बुधबार, २६ चैत २०७६, १४ : १३
अमेरिकाको टेक्ससकी एक १८ वर्षे युवतीले कोरोनाभाइरस फैलाउँछु भनेर धम्की दिएपछि पुलिसले पक्राउ गरेको कार्लटोन प्रहरीलाई उद्धृत गर्दै सीएनएनले जानकारी दिएको छ ।
उनले स्न्यापच्याटमा श्रृङ्खलाबद्ध भिडियो पोस्ट गर्दै यस्तो धम्की दिएकी हुन् ।
लोरेन मारादियागाले आफूले कोरोनाभाइरसको परीक्षण गरेको तर रिपोर्ट नेगेटिभ आएको पछि पुलिसलाई जानकारी दिइन् ।
मारादियागाले आतंकवादी धम्की दिएको, तेस्रो डिग्रीको अपराध गरेको कसुरमा डेन्टन काउन्टी जेलमा सरुवा गरेको पुलिसले जानकारी दिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म चार लाख बढी कोरोनाभाइरसद्वारा संक्रमित छन् र १२ हजार बढीले ज्यान गुमाइसकेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण