न्यूजिल्याण्डकी प्रधानमन्त्रीले ६ महिनासम्म २० प्रतिशत कम तलब लिने
बुधबार, ०३ वैशाख २०७७, ०९ : ००
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूलगायत आफ्ना मन्त्रीले अबको ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी छिन् ।
आर्डर्नले यस्तो निर्णय त्यस्ता व्यक्तिमाथि समर्थन जताउन लिएकी छिन् जसको जागिर गुमेको छ वा जसको तलबमा कटौती भएको छ ।
जसिन्डाको वार्षिक तलब २ लाख ८५ हजार अमेरिकी डलर हो ।
उनले नीजि क्षेत्रका ठूला अधिकारी र अन्य राजनेताको पनि तलब कम गरिने जानकारी दिएकी छिन् ।
न्यूजिल्याण्डमा कोरोनाभाइरस फैलन सुरु भएदेखि नै लकडाउन गरेर त्यसमाथि नियन्त्रण पाउने गरिएको कोसिसको संसारभरी जसिन्डाको नेतृत्वको तारिफ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण