शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डले भारतीय यात्रीको प्रवेशमा लगायो अस्थायी प्रतिबन्ध

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीय यात्रीलाई न्यूजिल्याण्ड प्रवेशमा अस्थायी रोक लगाएको छ । भारतमा कोभिड–१९ को तीब्र रुपमा बढिरहेको मामिलालाई ध्यानमा राख्दै उनले यस्तो निर्णय लिएकी हुन् । ...