कोरोनाभाइरससँग निकै बहादुरीका साथ लडिरहेका छन् बालबालिका, तसर्थ स्कूल खोल्नुपर्छः ट्रम्प
बुधबार, १७ वैशाख २०७७, ०६ : ४४
१
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालबालिकाले कोरोनाभाइरससँग ‘निकै राम्रोसँग सामना’ गरिरहेको बताएका छन् ।
उनले भने, ‘हामीलाई थाहा भएको छ कि बालबालिकाले कोरोनाभाइरससँग निकै बहादुरीताका साथ लडिरहेका छन् त्यसकारण मलाई लाग्छ कि हामीले अब चाँडै नै विद्यालय खोल्नेबारे सोच्नुपर्छ ।’
अमेरिकामा वयस्क र वृद्धवृद्धाको तुलनामा बालबालिकामा कारोनाभाइरसको खासै त्यति असर देखिएका छैनन् । यद्यपि, केही संक्रमित बालबालिका अस्पताल भर्ना भएका छन् ।
यसै महिनाको सुरुवातमा ६ महिनाको एक नवजात शिशुको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण