दुई दशकसम्म चलेको भियतनाम युद्धभन्दा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढी
बुधबार, १७ वैशाख २०७७, ०९ : ३४
अमेरिकामा कोरोनाभाइरसका कारण ५८ हजारभन्दा बढीको मृत्यु भएको छ । तीन महिनाभन्दा कम समयमा ५८ हजार ३ सय ५५ को ज्यान गएको हो ।
अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई दशकसम्म चलेको भियतनाम युद्धभन्दा पनि धेरै भएको छ । भियतनाम युद्धमा ५८ हजार २ सय २० को मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपतिका स्वास्थ्य विज्ञमध्येका एक डा. एन्थोनी फाउचीले खतरा अहिले नै समाप्त नभएको भन्दै प्रभावकारी उपचारबिना अबका केही महिनामा थप व्यक्तिहरुको ज्यान जानसक्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण