क्यालिफोर्नियाः समुद्री तटमा जुट्यो हज्जारौंको भीड, बन्द गर्ने आदेश
शुक्रबार, १९ वैशाख २०७७, ०६ : ५२
अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेविन न्यूसमले ओरेन्ज काउन्टीका सबै समुद्री तट बन्द गर्न आदेश दिएका छन् ।
वास्तवमा, केहि दिनदेखि सोसल मिडियामा केही तस्बिर भाइरल भइरहेका थिए जसमा करिब ८० हजार मानिस समुद्री तटमा देखिएका थिए । यी तस्बिर सार्वजनिक भएपछि गभर्नरले भने, ‘तटका जुन तस्बिर हामीले देख्यौं त्यो तनाव दिने किसिमको छ ।’
क्यालिफोर्नियामा कोरोनाभाइरसका लगभग ५० हजार संक्रमित देखिएका छन् जहाँ लगभग २ हजारको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण