ऋषि कपुरको अन्तिम विदाइमा छोरी आउन सकिनन्, रणबीर र नितूबाहेक आलिया र करिना उपस्थित
शुक्रबार, १९ वैशाख २०७७, ०९ : ४२
ऋषि कपुरको बिहिबार बेलुका अन्तिम संस्कार गरियो । त्यहाा उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो । उनकी छोरी रिद्धिमा कपूर साहनी दिल्लीमा छिन् । उनले चार्टर्ड विमानमा मुम्बई जाने अनुमती मागिन् तर पाउन सकिनन् । अब दिल्ली पुलिसले उनलाई सडक यात्रा गर्न अनुमती दिएको छ ।
यी व्यक्ति अन्तिम संस्कारमा समावेश भएः
नीतू कपुर र रणबीर कपुरबाहेक करिना कपुर, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, उद्योगपति अनिल अम्बानी, आलिया भट्ट, रीमा जैन, मनोज जैन, आदर जैन, अनिशा जैन, विमल पारीख, डा. टन्डन र राहुल रवैल श्मरान घाटमा ऋषिलाई अन्तिम विदाई दिन उपस्थित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण