कोरोनाभाइरस प्रयोगशालामा बनाइएको हो ? यसबारे गरिने अनुसन्धानमा चीनले मद्दत गर्ने
शुक्रबार, २६ वैशाख २०७७, १० : १९
चीनले कोरोनाभाइरसको उत्पत्तिको विषयमा गरिने अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको मद्दत गर्ने बताएको छ । यद्यपि, चीनले यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने माग गरेको छ ।
अमेरिकाले सधैं चीनले कोरोनाभाइरसको विषयमा पारदर्शिता नअपनाएको आरोप लगाउने गर्छ । यहाँसम्म कि अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको दाबीसमेत गर्छन् ।
यद्यपि, चीनले यी सबै आरोप ठाडै अस्विकार गर्ने गरेको छ । चीनले कोरोनाभाइरसको उत्पत्ति चीनभन्दा बाहिर भएको बताउने गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले एउटा झुट लुकाउनका लागि अर्को भुट बोलिरहेको बताएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण