खुकुलो लकडाउनमा व्यस्त देखिन थाले काठमाडौंका सडक (फोटोफिचर)
सोमबार, २९ वैशाख २०७७, १७ : ५९
काठमाडौं । सरकारले पछिल्लो समय लकडाउनलाई निरन्तरता दिने निर्णय गरेपनि केही खुकुलो बनाउने नीति अख्तियार गर्यो ।
विभिन्न ४४ थरीका उद्योग सञ्चालन हुन दिने र विकास निर्माणका आयोजना पनि सुचारु गर्ने निर्णय भएसँगै राजधानीमा सवारीसाधन पनि बाक्लो रुपमा सञ्चालन हुन थालेका छन् । यस्तै सीमित संघसंस्थालाई पनि सञ्चालनमा छुट दिइएको छ ।
राजधानीमा सवारीसाधानको चाप बढेपछि आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ समेत लागू गरिएको छ ।
तैपनि राजधानीका विभिन्न स्थानमा ट्राफिक जाम समेत देख्न सकिन्छ ।
सोमबार राजधानीको जडिबुटी क्षेत्रमा देखिएको सवारीको चापका तस्बिरलाई रातोपाटीकर्मी कृष्ण खड्काले आफ्नो क्यामेरामा कैद गरेका छन् ।









यो पनि ....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
