कुन गतिमा बढिरहेको छ संक्रमण ?
शुक्रबार, ०२ जेठ २०७७, ०७ : ०७
संसारभी कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख पार भइसकेको छ । साथै करिब १ सय ८८ देशमा हालसम्म ४५ लाख २२ हजार व्यक्ति संक्रमित छन् । तर यो रोगले कुन गतिमा मानिसहरुलाई गाँजिरहेको छ ?
गत महिनाको सुरुवातमा अर्थात् २ अप्रिलमा संसारभरी कोरोना संक्रमित व्यक्तिको संख्या १० लाखसम्म पुगेको थियो ।
मात्र दुई हप्ताभित्र संसारभरी २० लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भएका छन् ।
त्यसपछि थप १० लाख संक्रमणका लागि दुई हप्ताभन्दा कम समय लाग्यो र २८ अप्रिलमा संसारभरी कोरोनाको संक्रमण बढेर तीस लाख भयो ।
त्यसपछि १३ मेमा कोरोना संक्रमणका कूल संख्याले ४० लाख पार गर्यो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण