स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुटाउन माग
शुक्रबार, ०२ जेठ २०७७, ०७ : ५५
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले एक वक्तव्य जारी गर्दै कुल बजेटको १० प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा ल्याउनुपर्ने माग गरेको छ ।
महासंघका तर्फबाट अध्यक्ष डा. कृष्णसागर पौडेलद्वारा जारी सो वक्तव्यमा ‘हाल चलिरहेको संसदको अधिवेशनमा हालको परिस्थिति र अगामी बजेटमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नेतर्फ सबैको ध्यान केन्द्रीत हुनेछ भन्ने कामना एवं विश्वास व्यक्त गरिएको छ ।
साथै जनमुखी बजेट निर्माणका लागि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १३ वटा बुँदाहरुमा ध्यानाकर्षण पनि गराइएको छ ।

Title Photo: Background photo created by snowing - www.freepik.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण