राम गोपाल वर्माको फिल्ममा एडल्ट स्टार मिया माल्कोवा, टिजर रिलिज
राम गोपाल वर्मा लकडाउनका बीच आफ्नो पछिल्लो प्रोजेक्टका लागि चर्चामा छन् । फिल्मको नाम क्लाइमेक्स हो र यसमा अमेरिकी एडल्ट स्टार मिया माल्कोवाको अभिनय रहेको छ । हालै यो फिल्मको टिजर रिलिज भएको छ । रामगोपाल वर्माले फिल्मको टिजर सेयर गर्दै लेखेका छन्, ‘मरुभूमीमा गर्मी थियो, मिया माल्कोवाले यसमा थप गर्मी पैदा गरिदिइन् तर हामीले यो थ्रीलर फिल्ममा उनको एक्सन राखेर यसलाई चिस्याएका छौं ।’
IT WAS HOT IN THE DESERT😰 and @MiaMalkova made it HOTTER 😡 but we COOLED with her action in the thriller film CLIMAX https://t.co/QsgwbRNjAs
— Ram Gopal Varma (@RGVzoomin) May 14, 2020
राम गोपाल पहिले पनि गरिसकेका छन् मियासँग कामः
स्मरण रहोस्, यसअघि पनि मिया माल्कोवा चर्चामा आएकी छिन् । वास्तवमा उनले सन् २०१८ मा पनि रामगोपाल वर्मासँग काम गरेकी थिइन् । ‘गड, सेक्स एन्ड ट्रूथ’ नामको यो डकुमेन्ट्रीलाई राम गोपाल वर्माले नै छायांकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण