स्याङ्जाको दरौ खोलामा मृत अवस्थामा युवक फेला
शुक्रबार, ०२ जेठ २०७७, १६ : ०४
स्याङजा । स्याङ्जाको दरौ खोला किनारमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार मृतक स्याङ्जा पुतलीबजार नगरपालिका ११ बेलबासका हुन् ।
पुतलीबजार नगरपालिका १३ झापाकोट स्थित दरौ खोलामा पुतलीबजार नगरपालिका ११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी. मृत फेला परेका हुन् । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
दरौ खोला किनारमा तैरिई रहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण