ऋषि कपुर बितेको एक महिना पूराः श्रीमतीले भनिन्, ‘मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसक्यौ’
आइतबार, १८ जेठ २०७७, १० : १७
बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको एक महिला पूरा भएको छ । उनको यादमा श्रीमती नीतू कपुरले सोसल मिडियामा एउटा भावुक पोस्ट सेयर गरेकी छिन् । नीतूले ऋषिसँग आफ्नो पुरानो तस्बिर सेयर गर्दै ग्रेसी फिल्ड्सको गीतको लाइन सेयर गरेकी छिन् जसको सार होः मलाई हिम्मत देऊ किनकी तिमी मबाट सदाका लागि बिदा भइसकेका छौ ।
पहिले पनि सेयर गरिसकेकी छिन् पोस्टः
यसअघि ऋषिको निधनपछि नीतूले अर्को एउटा भावुक पोस्ट सेयर गरेकी थिइन् । यसमा उनले लेखेकी थिइन्, ‘हाम्रो कहानीको अन्त्य भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण