प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
मङ्गलबार, २० जेठ २०७७, १९ : ०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा संविधानसभा सदस्य टुकराज सिग्देलकी आमा हुमाकुमारी सिग्देलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले यस दुःखद घडीमा सिग्देलकी दिवङ्गत आमाप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै मातृशोकमा पर्नुभएका टुकराज सिग्देल, उनको शोकाकूल परिवार र आफन्तजनमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण