अक्सफोर्डको भ्याक्सिनको ट्रायल ब्राजिलमा हुने
बिहीबार, २२ जेठ २०७७, ०७ : १७
युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा ट्रायल गरिनेछ ।
यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारीका अनुसार अनुसन्धानमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवक स्वास्थ्यकर्मी समावेश गरिनेछ ।
यो पनिः
कोभिड–१९ अस्पतालमा सर–सफाईको काम गर्ने स्वयंसेवक पनि ट्रायलमा भाग लिन सक्नेछन् ।
युनिभर्सिटी अफ प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना संक्रमितको संख्या ब्राजिलमा अत्यधिक देखिएपछि यो अध्ययनका लागि ब्राजिललाई छानिएको जानकारी दिए । यतिखेर अमेरिकापछि कोरोना संक्रमितको संख्यामा ब्राजिलमा सबैभन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
