राजधानीमा फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन
काठमाडौं - सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन ।
अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा गरेका थिए ।
अर्थमन्त्रीले उक्त घोषणा गरेको गत जेठ १५ गते एक वर्ष बित्यो । त्यसतर्फ कुनै प्रगति जनताले देखेका छैनन् । उनै खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा पनि काठमााडौं–कलंकी खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने घोषणा दोहोर्याए ।
सरकारले ११ वर्षअघि उपत्यकामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो । उक्त सपना कागजमै सीमित छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण