सुशान्त सिंहको आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी भाउजुको निधन
मङ्गलबार, ०२ असार २०७७, १० : १७
बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
काकाका छोराकी श्रीमतीको मृत्युः
सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र उनको मृत्युको गहिरो शोकमा डुबेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण