सुशान्त सिंह राजपूतको यादमा उनको कुकुर, भावुक पोस्ट भाइरल हुँदै
एजेन्सी – बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म उद्योगमा हलचल पैदा भएको छ । उनको यादमा उनका करोडौं प्रशंसक उनको यादमा दुखी भइरहेका छन् ।
यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको कुकुरले सुशान्तको यादमा गरेका हर्कतहरुले धेरैलाई रुवाएको छ । उक्त कुकुरको भिडियो बिग बोस–१० का बिजेता मनवीर गुर्जरले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
सुशान्तको मृत्युपछि उनको कुकुर उनको पखाईमा उनको पर्खाइमा बसिरहेको मनवीर गुर्जरले तस्बिर मार्फत बताएका छन् ।
उनले केही तस्बिरहरुको कोलाज बनाएर सुशान्तको कुकुर उनको यादमा उनी फर्किने आसमा बसिरहेको छ ।
Bro 💔 #SushanthSinghRajput koi aur naaa sahi ye to teri Value aaj bhi janta hai! 😔 pic.twitter.com/gW2vcCSh2T
— Manveer Gurjar (@imanveergurjar) June 17, 2020
मनवीरले तस्बिरसँग सँगै भावुक क्याप्सन पनि लेखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘ब्रो सुशान्त सिंह राजपूर कोही अरु हैन यो त तिम्रो महत्त्व आज पनि बुझ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण