शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुशान्त सिंहसम्बन्धी मुद्दामा रियालाई अदालतको नोटिस

मुम्बई । मुम्बईको एक मजिस्ट्रेट अदालतले अभिनेत्री रिया चक्रवर्तीलाई नोटिस जारी गरेको छ। यो नोटिस केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) द्वारा दायर गरिएको क्लोजर रिपोर्टको सम्बन्धमा पठाइएको हो।  यो रिपोर्ट अभिनेता सुशान्त...