भारतमा एकैदिन भेटिए १५ हजार बढी संक्रमित
आइतबार, ०७ असार २०७७, १० : ४४
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ ।
केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार २ सय ५४ को मृत्यु भइसकेको छ ।
भारतमा यतिबेला कूल संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगिसकेको छ भने २ लाख २७ हजारभन्दा बढि संक्रमित निको समेत भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण