खोकनाको फरक दृश्य : रोपाइँ गर्न पुगेका किसान र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)
सोमबार, १५ असार २०७७, १७ : ३९
काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो ।
काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो ।
स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही विवादित ठाउँमा स्थानीयले रोपाइँ गरेका छन् ।
सरकारले फास्ट ट्रयाक बनाउन ज्ग्गा अधिग्रहण गरेको बताए पनि किसानहरूले खोकनाका किसानले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आफूहरुले सरकारबाट मुअब्जा नपाएको समेत दावी गर्दै आएका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण