गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २० असार २०७७, १२ : २१
पोखरा – गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् । शहिद लखनमा थपिएका संक्रमितमध्ये १ पुरुष र एक महिला रहेका छन् ।
यसैगरि, पालुङटारमा थपिएका संक्रमितमध्ये ३ पुरुष रहेका छन् । पालुङटारका ३ संक्रमितमध्ये १ जनाको बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण