बालुवाटार वार्ता सकियो
आइतबार, २१ असार २०७७, १३ : ५५
काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको छ ।
बैठक करिव डेढ घण्टा बसेर सकिएको हो । बैठकमा के के विषयमा छलफल भयो भन्ने आइसकेको छैन ।
नेकपा अध्यक्ष प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले भोलि फेरि बैठक बसेर सहमति जोज्नेगरी आजको बैठक सकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण