रुपन्देहीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु
मङ्गलबार, २३ असार २०७७, १७ : ४७
बुटवल । रुपन्देहीमा मोटरसाईकल दूर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ मकरीस्थित भित्री सडक खण्डमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु ३४ प ३४२५ नं. को मोटरसाईकल दुर्घटना हुँदा सियारी गाउँपालिका ४ पर्सोनीका ३३ वर्षीय रिजमान अहमद मुसमानको मृत्यु भएको हो ।
मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका मुसमानको भैरहवाको भिम अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण