बाल्ट्राको अटोमेटिक ह्यान्ड स्यानिटाइज डिस्पेन्सर बजारमा
सोमबार, २९ असार २०७७, १८ : ३६
काठमाडौं । बाल्ट्राले अटोमेटिक ह्यान्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ ।
नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्यान्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट नछोइकनै आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सकिन्छ ।
नौं लिटर स्टोरेज क्षमता भएको यस ह्यान्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिशाली स्पे्र जस्ता विशेषताहरु रहेको बाल्ट्राको यस अटोमेटिक ह्यान्ड स्यानिटाइज डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिनेछ ।
बाल्ट्राको ह्यान्ड स्यानिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको छ भने बैंक, स्कूल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टहरुको लागि उपयुक्त रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण