नेकपाका दोश्रो तहका नेताहरुको बैठक जारी
बुधबार, ३१ असार २०७७, १६ : ५५
काठमाडौं । नेकपाका दोश्रो तहका नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । शीर्ष नेतृत्वलाई सहमतिका लागि दबाब दिने उदेश्यका साथ दोश्रो तहका नेताहरुको सक्रियता बढेको हो ।
जारी बैठकमा नेताहरु जनार्दन शर्मा प्रभाकर, टोपबहादुर रायमाझी, देव गुरुङ, रघुजी पन्त लगायत सहभागी रहेका छन् ।
पछिल्लो समय पार्टीका शीर्ष नेताहरुबीच देखिएको विवाद र त्यसको समाधानका लागि दोश्रो तहका नेताहरुको सक्रियता बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण