आफ्नी सासुसँग निकै नजिक छिन् प्रियंका चोपडा, उमेर अन्तर कति ?
शनिबार, ०३ साउन २०७७, १२ : १४
एजेन्सी – अमेरिकी गायक निक जोनाससँग विवाहपछि अमेरिकामा सेटल भएकी प्रियंकाको विवाहपछिका सम्बन्धहरु पनि निकै राम्रोसँग निभाएकी छिन् ।

उनी आफ्नी सासु अर्थात निक जोनासकी आमा डेनसी मिलर जोनाससँग निकै नजिक छिन् ।

यी दुई सासुबुहारीको सम्बन्ध प्रशंसकहरुबीच निकै लोकप्रिय छिन् । प्रायः यी दुई मस्ती गरिरहेका हुन्छन् ।

यी दुईको सम्बन्ध सासु बुहारीको भन्दा साथी–साथीको जस्तो देखिन्छ ।

प्रियंका चोपडाभन्दा उनकी सासु जम्मा १६ वर्षले जेठी छिन् ।

आफ्नो श्रीमान् आफूभन्दा १० वर्ष कान्छा भएका कारण पनि प्रियंकाको सम्बन्ध निकै चर्चामा आइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण