शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एकअर्कासँग टाढिँदै प्रियंका र परिणीति

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन् । अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन् ।  उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्यामा रामलिलाको दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन्...