पोखरा विश्वविद्यालयमा नेविसंघका विद्यार्थी नेताल थाले रिले अनसन
बिहीबार, ०८ साउन २०७७, १५ : ३०
पोखरा । लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रारको पदपूर्तिको माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले पोखरा विश्वविद्यालयमा रिले अनसन थालेका छन् । दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै उनीहरुले रिले अनसन थालेका हुन् ।
नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका विद्यार्थी नेताहरु गोपी तिवारी, निरज लामिछाने र राजीव भण्डारीले रिले अनसन थालेका हुन् । आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने राजीव भण्डारीले बताए ।
विश्वविद्यालयमा अहिले उपकुलपती, रजिष्ट्रार, परिक्षा नियन्त्रक र डिन लगायत विभिन्न शंकायका प्रमुखहरुको पद रिक्त छ । विद्यार्थीहरुले दश, दश महिना विति सक्दा पनि क्याम्पस पदाधिकारी नियुक्त नगरि ४० हजार विद्यार्थीको भविष्यको खेलवाड गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण