शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी अर्याल

आइतबार, ११ साउन २०७७, १९ : २४
आइतबार, ११ साउन २०७७

काठमाडौं । सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई दिइएको छ । अर्याललाई आइतबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रवक्ता प्रविणकुमार श्रेष्ठ पशुपति बाहिनी उपत्यकामा सरुवा भएपछि रिक्त स्थानमा अर्याललाई सरुवा गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप