भारतमा २४ घण्टामा ५६,२८२ नयाँ संक्रमित, ९०४ को मृत्यु
बिहीबार, २२ साउन २०७७, १० : १०
भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २ सय ८२ नयाँ संक्रमित फेला परेका छन् भने ९ सय ४ को मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढेर १९ लाख ६४ हजार ५ सय ३७ रहेको छ । यीमध्ये ५ लाख ९५ हजार ५ सय १ जनाको उपचार चलिरहेको छ ।
१३,२८,३३७ मानिस ठिक भएका छन् ।
४०, ६, ९९ संक्रमितको मृत्यु भएको छ ।
India reports single-day spike of 56,282 new #COVID19 cases and 904 deaths in the last 24 hours.
— ANI (@ANI) August 6, 2020
The COVID tally of the country rises to 19,64,537 including 5,95,501 active cases, 13,28,337 cured/discharged/migrated & 40,699 deaths: Ministry of Health and Family Welfare pic.twitter.com/dzBQVyDEHi
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण