लक्ष्मी बैंकले विस्तार गर्यो २ नयाँ एक्सटेन्सन काउण्टर
बिहीबार, २९ साउन २०७७, १५ : ३२
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्सटेन्सन काउण्टर दोलखामा स्थापना गरेको छ । बैंकले छैटौं एक्सटेन्सन काउण्टर दोलखाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना गरेको छ भने सातौँ एक्सटेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा स्थापना गरी संचालनमा ल्याएको छ ।
यी २ नयाँ एक्सटेन्सन काउण्टरका स्थापनासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्सटेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंंकिङ एजेन्टहरु पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण