९९.९% किटाणु नष्ट गर्ने क्षमता भएको एलजीको भिभाचे सिरिज वासिङ मेसिन नेपाली बजारमा
काठमाडौं । एल.जी. AIDDTM Motor भएको भिभाचे सिरिज को वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा AIDDTM जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ, र कपडाको धुने क्षमता बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ । AIDDTM वासिङ मेसिनले बीग डाटा विथ डिप लर्निङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।
यस वासिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउँदछ । टर्वो वास टीएम ३६० डिग्री र ४ उच्च इनभर्टर पम्पसँगै स्पिड स्प्रे नोजल प्रविधि रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।
यसमा Misaligned 100% Stainless Steel Lifter छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरिहाईजेनिक र कपडा गनाउन दिँदैन । यसमा टेम्बर ग्लास डोर छ । जसमा स्क्र्याच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै एलिगेन्ट डिजाइन, वास साइकल छनौट गर्ने आकर्षक मेटालिक नोव र बीग एलइडी डिस्प्ले रहेको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पनमुक्त गर्दछ । नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण