जुगल पहिरो पीडितलाई बर्गर हाउसको २ लाख ५२ हजार
बुधबार, ०३ भदौ २०७७, २३ : ४६
काठमाडौं । केही दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन परिवारले २ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको सो बर्गर हाउस व्यवस्थापनले जुगल गाउँँपालिकाकी उपप्रमुख सृजना तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम सो बर्गर हाउसका विभिन्न शाखाहरुबाट उपलव्ध भएको जनाइएको छ ।
गाउँपालिका उपप्रमुख तामाङले सहयोग गर्ने बर्गर हाउस र त्यसको व्यवस्थापनलाई आभार व्यक्त गरेकी छिन् । गत साउन ३० गते बिहान गएको उक्त पहिरोमा परेर २५ जनाको मृत्यु भएको थियो भने ३ दर्जनभन्दा बढी घरहरु पूर्णरुपमा क्षति भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण