केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीलाई कोरोना संक्रमण
आइतबार, १४ भदौ २०७७, १६ : ५०
काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो । आईतबार थप पुष्टि भएका सहित केन्द्रीय कारागारमा संक्रमित कैदिबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई जानकारी दिए । संक्रमितमध्ये २ जना कैदीबन्दीले कोरोना जितिसकेका छन् ।
गृहमन्त्री रामबहादुर थापाल ‘बादल’ले कैदीबन्दीलाई कारागार बाहिर अस्पताल र अदालतमा ओहोर–दोहोर गराउँदा संक्रमण बढेको बताएका छन् । आईतबार राज्य ब्यवस्था समितीको भर्चुअल बैठकमा थापाले सो कुरा बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण