आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साथीको मृत्युपछि भड्किएका कैदीले लगाए जेलमा आगो, ३० प्रहरी घाइते

उत्तर प्रदेशको फर्रुखाबादस्थित फतेहगढमा रहेको जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएपछि उनका साथीहरु भड्किएका छन् । आक्रोशितहरुले जेलभित्रै आगो लगाइदिए । सूचना मिल्नासाथ जेल र प्रहरी प्रशासन घटनास्थलमा पुग्यो ।  ...