चोरीको मुद्दामा पक्राउ परेका एक अभियुक्तद्वारा शौचालयमा झुण्डिएर आत्महत्या
शुक्रबार, २६ भदौ २०७७, १२ : ३०
कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा एक जनाले पासो लगाएर आत्महत्या गरेका छन् ।
यहि भदौ महिनाको ५ दिन अघि चोरीको मुद्धामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन् ।
धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने १९ बर्ष का विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान ९ बजेर २५ मिनेटमा सेती प्रादेशिक अस्पतालमा पुरयाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोािटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण