‘सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज’ योजना, प्रथम हुनेले पाउनेछन् १५ हजार नगद
बुधबार, ३१ भदौ २०७७, १७ : ५७
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले देश बिदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरुका लागि ‘सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज’को आयोजना गरेको छ ।
लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल ‘गलबन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको छ ।
सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश रु १५००० , रु १००००, र रु ५००० नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाइल टपअप प्रदान गरिनेछ ।
भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ जस्को नतिजा असोज २० गते प्रकाशन गरिने सिटी एक्सप्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण