च्याम्पियन्स लिग ड्र : समूह चरणमै मेस्सी भर्सेस रोनाल्डो
शुक्रबार, १६ असोज २०७७, ०७ : १६
च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी एकै समूहमा परेका छन् । युभेन्टस र बार्सिलोना समूह जीमा परेका हुन् ।
उता, डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख एथ्लेटिको म्याड्रिडसँगै समूह एमा परेको छ । रियल म्याड्रिठ इन्टर मिलानसँगै समूह बीमा परेको छ ।
म्यान्चेस्टर युनाइटेडले सबैभन्दा कठिन समूह पाएको छ । समूह एचमा युनाइटेडसँगै पेरिस सेन्ट जर्मेन र आरबी लेइपजीग रहेको छ । लिभरपुल आयाक्ससँगै समूह डीमा रहेको छ ।
चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा रहेका छ समूह डीमा म्यान्चेस्ट सिटीसँगै पोर्टो र मार्से रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण