साउदी अरेबियामा ७ महिनापछि मक्का खोलियो
आइतबार, १८ असोज २०७७, २३ : ०७
एजेन्सी । साउदी अरेबियामा ७ महिनापछि मुस्लिमहरुको धार्मिकस्थल मक्का खुल्ला भएको छ । आइतबार त्यहाँको सरकारले मक्का खोल्ने निर्णय गरेको हो । धार्मिक स्थल खोल्ने निर्णय गरिएपनि त्यहाँ उपस्थित हुँदा भने सावधानीहरु अप्नाउन विशेष ध्यान दिनुपर्ने नियम बनाइएको छ । तीन चरणमा खोल्ने गरि तयारी गरिएको मक्कामा पहिलो चरणमा ६ हजार जना साउदीका सर्वसाधारणहरुलाई जान अनुमित दिइएको छ ।
दोश्रो चरण अक्टोबर १८ देखि सुरु हुने जनाइएको छ । दोश्रो चरणमा ४० हजार जनालाई मक्का प्रवेश गर्न दिइनेछ भने नमाजका लागि कम्तिमा १५ हजार जनालाई प्रवेश दिइने जनाइएको छ । त्यसपछि तेश्रो चरणमा क्रमसः संख्या बढ्दै जाने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण