शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले साउदी अरेबियासँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले साउदी अरेबियासँगको सम्बन्धको पुनः मूल्याङ्कन गर्ने घोषणा गरेका छन्। ओपेकले कच्चा तेलको उत्पादन कटौती नगर्ने अमेरिकी अपीललाई अस्वीकार गरेपछि उनको यो बयान आएको हो...