‘बेलायतमा सबैका लागि कोरोनाको भ्याक्सिन उपलब्ध हुनेछैन’
सोमबार, १९ असोज २०७७, ०८ : २६
बेलायको भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले देशमा कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने बताएका छन् । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा जोखिममा भएकाहरुलाई मात्रै खोप लगाइने उनले जानकारी दिए ।
‘१८ मुनिकाहरुलाई खोप लगाइने छैन । यो वयस्कहरुका लागि उपलब्ध खोप हो, ५० वर्ष माथिकालाई । तीमध्ये पनि स्वास्थ्य क्षेत्र र केयर होममा कार्यरत कर्मचारी र जोखिममा भएकालाई बढी प्राथमिकता दिइनेछ,’ बिङ्घमले पत्रिकासँगको अन्तरवार्तामा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण