‘होनी बरै’ मा सुरवीर र रमाको जोडी
सोमबार, १९ असोज २०७७, १६ : ५२
काठमाडौं । सानो पर्दाको लोकप्रिय कलाकार सुरवीर पण्डित ‘दारी बा’ र रमा थपलियाको जीवन्त अभिनय रहेको लोकगीत ‘होनी बरै’ सार्वजनिक भएको छ । गायिका दिलु सलामी मगरको स्वर रहेको गीतको भिडियो पनि मार्मिक बनेको छ । जसमा बुबाको मृत्यपछि आमा र छोरीमा पर्ने पीडा देखाउन खोजिएको छ ।
गीतमा गायक दिलु सलामी मगरको स्वर रहेको छ । मगरले आफ्नो स्वर्गीय बुवाको सम्झनामा यो गीत बनाएकी हुन् । गीतमा शब्द तथा संगीत समेत उनकै रहेको छ । गीत आफ्नो बास्तविक कहानीमा आधारित रहेको गायिकाले बताएकी छन् । मानसिङ खड्काको निर्देशन रहेको भिडियोमा सागर गौतमको छायाँकन, राजकुमार मगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण